स्वाभिमान लघुवित्तको नाफा घट्यो

स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) ले चालू आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर २ करोड १९ लाखमा सीमित भएको शुक्रबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ…