प्रि-ओपनिङ्गमा सोमबार दोहोरो अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा सेयर बजार दोहोरो अंकले बढेको छ । यस अवधिमा नेप्से सूचक १०.२४ अंकले बढेर २८९५.७७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २५ मध्ये १९ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि-ओपन सेसनमा २५ कम्पनीको १६ हजार १९५ कित्ता…