सेयर बजार बिहीबार बन्दः अब आइतबारमात्र कारोबार हुने

सरकारले पुस १५ गते बिहीबार सार्वजनिक विदा दिएसँगै यसदिन सेयर बजारमा कारोबार पनि बन्द भएको छ । सरकारको विदा दिने निर्णयसँगै अब पुस १८ गते आइतबार मात्र सेयर बजार खुला हुनेछ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल सरकारले पुस १५ गते बिहीबार तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ । तमु ल्होसारका अवसरमा…