सुन २०० रुपैयाँले बढ्यो, चाँदी स्थीर

नेपाली बजारमा सुनको मूल्य बिहीबार सामान्य रुपममा वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको…