गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका २६ लघुवित्तमध्ये महिला लघुवित्तले सबैभन्दा धेरै प्रस्ताव गरेको छ । सूचीकृत ५४ मध्ये हालसम्म २६ कम्पनीको लाभांश घोषणा भएकोमा महिला लघुवित्तले ५० प्रतिशत (४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद) लाभांश वितरणको प्रस्ताव गरेको छ । घोषित लाभांशमा एनआईसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत…