आइतबार प्रि ओपन सेसनमा नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन परिसूचक करिब ३.७६ अंक बढेर २६९४.०५ बिन्दुमा पुगेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेर ५०२.०६ अंकमा झरेको छ। घिल्लो कारोबार दिन बिहीबार नेप्से ५९.५७ अंक घटेर २६९०.२९ बिन्दुमा बन्द भएको थियो । प्रि ओपन सेसनमा आइतबार २३ कम्पनीको…