विभागले चालु आवमा सबै सहकारीको अनुगमन गर्ने

सहकारी विभागले आफ्ना मातहतका सहकारीको अनुगमन गर्ने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन)ले आयोजना गरेको ‘साझा सेवाको सवलीकरण तथा सञ्जाल निर्माण अभियान’ कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले यसै वर्षभित्र क्षेत्राधिकारभित्र रहेका सबै सहकारीको अनुगमन गर्ने बताएका हुन । विभागले १२५ संस्था र राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासङ्घका साथै…