पूँजी बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज र ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडलाई ७ दिने स्पष्टिकरण सोधेको छ । दुबै ब्रोकर कम्पनीले धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरेकाले…