नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७७/७७ मा चुक्ता पूँजीको १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश वितरण गरेको बैंकले गत आव २०७७/७८ बाट शेयरधनीलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण…