न्यादी हाइड्रोपावर लिमिटेडको निष्काशन गरेको साधारण शेयरको संख्याभन्दा आईपीओमा आवेदन गर्ने लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६६६ जना धेरै भएका छन् । कम्पनीले सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसाधारणमा २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेकोमा अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा २३ लाख ५७ हजार १६६ वटा आवेदन परेको…