कुमारी इक्वीटी फण्डको ५ प्रतिशत प्रतिफल वितरण

कुमारी इक्वीटी फण्ड (KEF) को ५ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले इकाईधनीहरुलाई गत आव २०७७।७८ बाट ५ प्रतिशत प्रतिफल वितरण गरेको हो । योजनाले हितग्राही खातामा बैंकमा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै लाभांश भदौ १ गतेदेखि प्रतिफल जम्मा गरेको…