न्यादी हाइड्रोपावरको आईपीओमा स्थानीयबाट ३ करोडको आवेदन

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा २ करोड ९० लाख ७८ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । तीन दिनमा ९४७ जना आवेदकहरूबाट २ लाख ९० हजार ७८० कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्कासन तथा…