सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) ले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः विरेन्द्र वेदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भदौ २ गते सम्पन्न १७७ औं बैठकले क्षेत्रीलाई थप ४ वर्षेका लागि सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको कम्पनी सचिव सुदर्शन आर्चायले जानकारी दिए । क्षेत्रीलाई यसअघि २०७४ भदौ १ गतेको सञ्चालक समितीको…