कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ को रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

एनआईबीएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’ का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरेको छ। कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ। सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबीएल एस…