मनकामना स्मार्ट लघुवित्तको आईपिओमा पहिलो दिन झण्डै ६ लाख आवेदन

बिहीबारदेखि साधारण शेयर निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्तको साधारण शेयरमा पहिलो दिनमा झण्डै ६ लाख वटा आवेदन परेको छ । बिहीबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८१२ वटा आवेदनबाट लघुवित्तको ७९ लाख ७२ हजार ८२० कित्ता शेयर माग भएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका…