५१ कम्पनीको शेयरमा चलखेल भएको धितोपत्र बोर्डको निष्कर्ष, कम्पनीको सूची हेर्नुहोस्

पछिल्लो समय शेयर बजारमा भईरहेको गलत किसिमको शेयर कारोबारका सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छानबिन गरेको भन्दै केही कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । बोर्डले दोस्रो बजारमा विभिन्न कम्पनीको शेयरमा चलखेल गरी अस्वभाविक रुपमा शेयर मूल्य बढाएको भन्दै यस्ता कारोबारका सम्बन्धमा थप अनुसन्धान गरिने जनाएको छ । जलविद्युत कम्पनी, माइक्रोफाइनान्स, फाइनान्स, होटल लगायतका ५१ कम्पनीको शेयरमा…