१३३ कम्पनीको शेयर मूल्य घट्दा १७ कम्पनीमा १० प्रतिशतको गिरावट

बुधबार शेयर बजारमा तिब्र उतारचढाव देखिँदै गर्दा साढे १५ अर्ब रुपैंयाको शेयर किनबेच भएको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयर मूल्यका सम्बन्धमा सूची सार्वजनिक गरे पछि बिहानै केही समय तिब्र गतिमा ओरालो लागेको बजार केही समय सुधारोन्मुख देखिएको थियो । बजार बन्द हुनु पहिलेसम्म ७० अंकमा भन्दा बढीको गिरावट आएको बजार अन्तिममा गिरावट…