हिमालयन जनरलको शेयरमूल्य समायोजन

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) को बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।  नेप्सेका अनुसार कम्पनीले शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ३ प्रतिशत बोनसपछि मुल्य समायोजन भएको हो । बोनस समायोजनपछि नेप्सेले प्रतिशेयर मूल्य ७४४ कायम गरेको छ । गत मंगलबार कारोबार भएको इन्स्योरेन्सको अन्तिम मूल्य ७६६ रुपैयाँलाई आधार मानेर मूल्य…