निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विद्यमान संस्थापक शेयर वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाका लागि बिक्री गर्ने भएको हो । इच्छुक लगानीकर्ताले जेठ १३ गते बिहीबारदेखि जेठ २० गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम एनआईबिएल एस…