लमजुङमा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाबाट प्रभावित

अन्तिम चरणमा पुगेको लमजुङमा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाका कारणले प्रभावित हुन पुगेको छ । यस आयोजनाले यही जेठभित्र निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य राखेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरले आयोजनाको विद्युत् गृहमा जडान गरिएका मेशिनको परीक्षण गर्न चिनीया इन्जिनीयर नेपाल आउन नपाएपछि आयोजना प्रभावित हुन पुगेको हो । विद्युत् गृहमा…