HIDCL ले तोक्यो ११ अर्बको हकप्रद बेच्न बुकक्लोज मिति

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) ११ अर्ब रुपैयाँको हकप्रद शेयर बिक्री गर्नका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । कम्पनीले जेठ २८ गते शुक्रबार बुकक्लोज तोकेको छ । यसअनुसार जेठ २७ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् । कम्पनीले जेठ…