सिनर्जी पावरको नाफा घट्यो

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) को नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ७ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १३.५५ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले बिजुली बेचेर १५…