सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा १ अर्ब ६८ करोड १० लाख ४३ हजार ४७१ रुपैयाँले घटेको छ । चलु आव २०७७/७८ को त्रैस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९०९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आव…