कालिका पावरले कमायो सवा ६ करोड नाफा

कालिका पावर कम्पनी (KPCL) ले ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमएको कम्पनीले ३४.२७ प्रतिशतले वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड २१ लाख ५ हजार रुपैयाँ नाफा कमाएको हो । चैत मसान्तसम्म…