नागरिक लगानी कोषको साढे ३ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा

नागरिक लगानी कोष (CITPO) को ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त संस्थापक शेयर जेठ २ गते आइतबार देखि लिलामी बिक्रीमा ल्याएको हो । बैंकले लिलामीमा ल्याएको सीईआटीको उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १ हजार ३६६ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले…