नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकको बैशाख ३१ गते शुक्रबारदेखि शेयर रोक्का भएको छ । दुई पुराना वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले बिहीबार साँझ एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरेपछि नेप्सेले शुक्रबारदेखि शेयर कारोबार रोक्का गरेको हो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति –एक्विजिशन) सम्बन्धी…