सानिमा जनरल इन्स्योरेन्स (SGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले १००.९५ प्रतिशतले नाफा बढाएको हो । चैत्र मसान्तसम्ममा कम्पनीले १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद…