स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ जिल्लामा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेको भन्दै सम्पूर्ण जनतामा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले नेपालको स्वास्थ्य प्रणलीले नै थेग्न नसक्ने कोभिड १९ को संक्रमणको उच्च चाप बढेको भन्दै सुरक्षित रहन अपिल गरेको हो । मन्त्रालयका अनुसार कोभिड संक्रमणका बिरामीलाई अस्पतालमा राखेर हेरचाह गर्ने अस्पताल शैया…