कोभिड अपडेट: परीक्षणको ४३ प्रतिशत संक्रमित

बैशाख १९ गते आइतबार कुल परीक्षणको ४३ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कुल १६ हजार ७७० वटा परीक्षण्ण भएकोमा ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको हो । जुन कुल परीक्षणको ४३ प्रतिशत हो ।   पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण – १६ हजार १४७   एन्टिजेन परीक्षण–…