सारथी नेपाल लघुवित्त (SNLB) को खुद नाफा २१९ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ६ करोड ५५ लाख ३० हजार रुपैयाँ नाफा कमाएको हो । चुक्ता पूँजी २३ करोड ५३ लाख ८६ हजार रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी…