प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) को आइतबार शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन गरिएको हो । बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ समायोजित शेयरमूल्य तोकेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य ८३३ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । ?  समग्र अर्थतन्त्र…