राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब २७ करोड

राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३ अर्ब ३ करोड ६२ लाख खुद नाफा कमाएको बैंकले ४४।०८ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १६२ प्रतिशतले बढेको छ…