स्वाभिमान लघुवित्त (SMFBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले खुद नाफा २११.७१ प्रतिशतले बढेको हो । नाफा बढेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.२६ रुपैयाँ बढेर ५७.३३…