नेपाल प्रहरीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान, सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम…