पछिल्लो दुई दुईमा नेपाली बजारमा सुनको मूल्य तोलाको ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलाको ३०० रुपैयाँ र बुधबार ५०० रुपैयाँ गरि ८०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ८८ हजार रुपैयाँ, तेजावी ८७ हजार ५५० रुपैयाँ र…