एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको १ लाख ५ हजार ८६६ कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामी बिक्री खुला गर्ने भएको हो । इन्स्योरेन्सको लिलामी शेयरको न्यूनतम मूल्य ४६६ र…