रिलायन्स फाइनान्सको साधारण सभा आह्वान, लाभांश र मर्जर एजेण्डा पारित गर्दै

रिलायन्स फाइनान्स (RLFL) ले अगामी वैशाख २२ गते साधारण सभा आह्वान गरेको छ ।  फाइनान्स कम्पनी सञ्चालक समितिको बैठकले लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ । सभाबाट फाइनान्स…