संसद पुनरस्थापनापछि आइतबार संघीय संसद आह्वान गरिएको छ । राजनीति कता जाला भन्ने दुविधाका कारण त्यसको प्रभाव आइतबारको शेयर बजारमा परेको छ । दिनभर तीव्र उतार चढावका बीच नेप्से २१.५९ बिन्दु घटेर बन्द भएको छ । कारोबारको सुरुवाति पाँच मिनेटमा नै प्रि ओपनिङ्गमा १३ अंकको बढेको नेप्से ३७ अंक बढी घटेपनि केही सम्हालिन खोजेपनि निरन्तर…