श्री इन्भेष्ट फाइनान्स (SIFC) को शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल चयन भएको छ । फाइनान्स कम्पनी सञ्चालक समितिको माद्द १४ गते सम्पन्न २९९ औं बैठकले क्यािपटललाई पुनः शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै फाइनान्सको शेयर सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेजी, नामसारी, शेयर रोक्का राख्ने, लगायत शेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य…