ज्योति विकास बैंकको नाफा ८.८२% ले बढ्यो

ज्योति विकास बैंक (JBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ८.८२ प्रतिशतले बढाएको छ । बुधबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड ५५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा २८ करोड ८ लाख ३४ खुद नाफा कमाएको बैंकको नाफा २ करोड…