‘सानिमा लार्ज क्याप फण्ड’ का इकाईमा आवेदन दिने समय थपियो

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईले सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको इकाईमा आवेदन दिने समय १३ दिन थप गरेको छ । यसअघि माघ १३ गते (आज) सम्म आवेदन दिने मिति तोकिएको भएपनि माग अनुसारको आवेदन नपरेपछि माघ २६ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो । थप गरिएको समय…