तीन कम्पनीको नेप्सेमा शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार तीन कम्पनीको बोनस शेयरमा शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । तीनवटै कम्पनीको बोनस शेयरको बुकक्लोजसँगै सोमबार नेप्सेले बोनस समायोजन गरी समायोजित शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत…