मिर्मिरे लघुवित्तको नाफामा उच्च सुधार, अधिकांश सूचकमा प्रगति

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा उच्च सुधार गरेको छ । आइतबार सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले पुससम्ममा ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड ९८ लाख…