नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुने अन्तिम तयारीमा रहेको सिटी एक्सप्रेस फाइनान्स (CEFL) ले आफ्नो अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सले ३७ लाख ९० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिमा पनि ५ लाख ३२ हजार रुपैयाँले नोक्सानीमा रहेको थियो । खुद नाफा ऋणात्मक…