पूँजी बजारसँग प्रत्यक्ष सम्बन्धित काम तत्काल थाल्ने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुद्रा र पूँजी बजार सम्बन्धमा अध्ययन गर्न गठित समितिले सिफारिस गरेका ५८ बुँदामध्ये बाँकी रहेका कामहरु तत्काल थाल्ने प्रतिबद्धता जनाएका छन् । पूँजी बजार बिकास अभियानले ५८ बुँदे मध्येका पूँजी बजारसँग प्रत्यक्ष रुपमा सम्बन्धित १८ वटा कामहरु तत्काल नभए फागुन १ गतेदेखि आमरण अनशन शुरु हुने जानकारी गराएपछि मन्त्री पौडेलले सो…