मिर्मिरे लघुवित्तको प्रस्तावित लाभांश घट्यो

मिर्मिले लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले संशोधन गरेको हो । कम्पनीले चुक्ता पूँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३० प्रतिशत गरी कुल १२.६३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले उक्त लाभांशलाई संशोधन गर्न निर्देशन…