नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले माघ ९ गते शुक्रबार तेइसौँ साधारण सभा आह्वान गरेको छ । बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको ८२२ औँ बैठकले बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौं बिहान १० बजे सभा आह्वान गरेको हो । कोरोना जोखिम अझै पनि रहेकाले भर्चुअल माध्यमबाट सभा सञ्चालन गरिने बैंकले जनाएको छ ।…