समता लघुवित्त (SMATA) ले ६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्ताव गरी नवौं वार्षिक साधारण सभाबाट अनुमोदन गरेको नगद लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीलाई वितरण गरेको हो । लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलले नेपाल क्लियरिङ्ग हाउसको आईपीआएस मार्फत सम्बन्धीत शेयरधनीको बैंक खातामा सोझै नगद…