साधना लघुवित्तको पुस २९ गते साधारण सभा, १८ प्रतिशत बोनस पारित हुँदै

साधना लघुवित्त वित्तीय संस्था (SADBSL) ले यहि पुस २९ गते बुधबार लघुवित्तको चौँथो वार्षिक साधारण सभा डाकेको छ । लघुवित्तको पुस ७ गते बसेको संचालक समितिको बैठकले होटल गोरखा विसौनी गोरखामा बिहान ११ बजे सभा आह्वान गरेको हो । कोरोना महामारीको संक्रमणलाई ध्यानमा राखि सभा भर्चुअल माध्यमबाट हुने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव…