नेरुडे लघुवित्तले ३ करोड ८५ लाख लाभांश वितरण गर्ने

नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई ३ करोड ८५ लाख लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको पुस २४ गते बसेको सञ्चालक समितिको २६४ औँ बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बराबरको तीन करोड ६५ लाख ८३ हजार ५२४ रुपैयाँ बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.४२…